संयुक्त चुनावी सभा सम्बोधन गर्न सत्ता गठबन्धनका शीर्ष नेता धनगढीमा
काठमाडौँ । सत्तारुढ गठबन्धनले सोमबार कैलालीको धनगढीमा चुनावी सभा गर्दैछ। सभामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका अन्य शीर्ष नेताले सम्बोधन गर्नेछन्। सभामा सहभागी हुन प्रधानमन्त्री देउवा...