रुसी सेनामा ज्यान गुमाएका शुक्रबहादुरको परिवारले गर्यो काजकिरिया
काठमाडौँ । रुसी सेनामा ज्यान गुमाएका शुक्रबहादुर तामाङको परिवारले काजकिरिया गरेको छ । रुसी सेनामा हुँदा मृत्यु भएका तामाङको परिवारका सदस्यले बिहीबार बौद्ध धर्म संस्कार अनुसार काठमाडौँको स्वयम्भू गुम्बामा काजकिरिया...