भूमिहीनलाई निस्सा वितरण गर्दै पालिका
दमौली । वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई तनहुँका पालिकाले निस्सा वितरण गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका दुई पालिकाले भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण सुरु गरेका हुन्...