चार करोड बढीको लागतमा शिक्षालयको भवन निर्माण हुँदै
कञ्चनपुर । शुक्लाफाँटा बहु प्राविधिक शिक्षालयका लागि भवन निर्माण अगाडि बढाइएको छ । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा चार करोड पाँच लाखको लागतमा शिक्षालयको तीन तले भवन निर्माण भइरहेको छ । चण्डीदेवी...