एमालेले माग्यो पार्टीभित्र देखेका समस्या र विकृतिबारे केन्द्रीय सदस्यसँग सुझाव
काठमाडौँ । नेकपा एमालेले पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गर्न आगामी २०८१ साललाई शुद्धीकरण र संगठन सुदृढीकरणको वर्ष बनाउने भएको छ । केन्द्रीय कमिटीको मंगलबारदेखि सुरु भएको बैठकमा प्रस्तुत भएको प्रस्तावमा...