पूर्व राष्ट्रपति भण्डारीद्वारा बडादसैँको शुभकामना व्यक्त
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको अवसरमा शुभकामना दिएकी छन्। उनले नेपालीहरूको महान् चाड बडादसैँमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना...