अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रमको शुभकामना सन्देश
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज...