श्रम मन्त्री भण्डारी र इजरायली राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा बुधबार भएको उक्त भेटवार्तामा नेपाल र इजरायलबीच भएको...