निजी अस्पतालको शुल्क पुनरावलोकन गर्न समिति गठन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी अस्पतालहरूको शुल्क पुनरावलोकन गर्न समिति गठन गरेको छ। मन्त्रालयले आइतबार निजी अस्पतालहरूको शुल्क पुनरावलोकन गर्न मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा समिति गठन...