इन्जिनियरिङको स्नातक अध्ययन शुल्क ५ लाख ५४ हजार बनाउन सुझाव
काठमाडौँ । शुल्क पुनरावलोकन समितिले इन्जिनियरिङको स्नातक तहको अध्ययन शुल्क ५ लाख ५४ हजार बनाउन सुझाव दिएको छ । इन्जिनियरिङ अध्ययन संस्थानले नयाँ शैक्षिक सत्रदेखि पूर्ण शुल्कीय तर्फको शैक्षिक शुल्क...