इन्जिनियरिङ संस्थानको शुल्क वैज्ञानिक तवरले समायोजन गर्न माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)को आवश्यक व्यवस्थापनका लागि शुल्क वृद्धिको वैज्ञानिक समायोजन आवश्यक रहेको आईओईका प्राध्यापकहरूले जनाएका छन् । पुल्चोक क्याम्पसका प्राध्यापकदेखि विभिन्न विभागका उप एवम्...