काँग्रेसले भन्यो-संसदीय छानबिनको माग छल्न अधिवेशन अन्त्यको सिफारिस भयो
काठमाडौँ। नेपाली काँग्रेसले आफूहरूले संसदमा उठाउँदै आएका माग छल्न सरकारले संघीय संसदको हिउँदे अधिवेशन नै अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको टिप्पणी गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका...