परीक्षा दिने वातावरण बनाउन सांसदको माग
काठमाडौँ । सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकको शून्य...