शेखर कोइराला पक्षले पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दै
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला पक्षका नेता-कार्यकर्ताहरूले भ्रातृ संस्थाका कार्यसमितिलाई पूर्णता दिन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने भएका छन् । पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनुअघि...