राष्ट्रिय सभामा चार सिट नपाए डा. शेखर समूहले उमेदवारी नै नदिने !
काठमाडौँ । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले राष्ट्रिय सभामा पार्टीबाट चार सिट नपाए उमेदवारी नदिने निर्णय गरेको छ । समूहका नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आइतबार भएको अनौपचारिक छलफलले...