वैदेशिक लगानी भित्र्याउन र निर्यात बढाउन अध्यक्ष गोल्छाको आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले आर्थिक समृद्धिको लागि सरकारसँग समन्वय आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिक साधारण सभामा बोल्दै गोल्छाले सरकारलाई...