युएईका राजपरिवारका सदस्यको औपचारिक कार्यक्रममा गृहले लगायो रोक
काठमाडौँ । झापामा रहेका युएईका राजपरिवारका एक जना सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम सहभागी हुने औपचारिक कार्यक्रममा गृह मन्त्रालयले रोक लगाएको छ। मेडिकल व्यवसायीसमेत रहेका नेकपा एमालेका केन्द्रीय...