प्रदेश १ मा चार राज्यमन्त्री थपिए
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना राज्यमन्त्री थप गरेका हुन् । थपिएका राज्यमन्त्रीहरुमा ओखलढुङ्गाका अम्बिरबाबु...