एमालेले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च विवरण सार्वजनिक
काठमाडौँ । नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ । गणतन्त्र र संघीयता विरोधी हरकतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५...