उम्मेदवारी फिर्ता गराउने नेकपाको प्रयास असफल
बागलुङ । बागलुङ २ ‘ख’का स्वतन्त्र उम्मेदवार शेरमान घर्तीको उम्मेदवारी फिर्ता गराउने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे प्रयास असफल भएको छ। चुनावी गठबन्धन गरेका नेकपा र राष्ट्रिय जनमोर्चालाई चुनावी नतिजामा असर...