नुवाकोटको शेरा दरबार जग्गा प्रकरणमा आफ्नो नाम जोडेकोप्रति ‘प्रचण्ड’को आपत्ति
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार जग्गा प्रकरणमा आफ्नो नाम जोडेकोप्रति आपत्ति जनाएका छन् । झापामा आयोजित माओवादीको खबरदारी सभालाई सम्बोधन गर्दै उनले सो जग्गा...