निवर्तमान स्वास्थ्यमन्त्री तामाङका १९ दिन
काठमाडौँ । निवर्तमान स्वास्थ्यमन्त्री शेर बहादुर तामाङले आफ्नो १९ दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । मङ्गलवार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गठन गरेको मन्त्रिपरिषद् विघटन गरिदिएपछि...