दुखका बेला काँग्रेस सधैँ जनतामाझ रहने देउवाको प्रतिबद्धता
काठमाडौँ । असोज ११ र १३ गतेको बाढीपहिरोमा परि ललितपुरमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति ललितपुरको समन्वय तथा सहजीकरणमा मंगलवार काँग्रेस सभापति...