कफी विकास बोर्डका अध्यक्ष गौतम र शाखा प्रमुख चौधरीलाई कैद फैसला
काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम र तत्कालीन शाखा प्रमुख रघुपति चौधरीलाई विशेष अदालतले कैद सजाय हुने फैसला सुनाएको छ। उनीहरू दुवैलाई जरिवानासमेत...