जसपा वरिष्ठ उपाध्यक्ष यादवसहितका नेता काँग्रेस प्रवेश गर्दै
काठमाडौँ । टिकट नपाएर असन्तुष्ट बनेका जनता समाजवादी पार्टी, नेपालका मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष शेषनारायण यादव नेपाली काँग्रेसमा प्रवेश गर्दैछन् । यादवलाई धनुषा निर्वाचन क्षेत्र नं.४ (क) बाट काँग्रेसले टिकट...