बलात्कार आरोपित गौतम उपप्राध्यापकबाट निलम्बित
काठमाडौँ । बलात्कार अभियोगमा प्रहरी हिरासतमा परेका दाङको देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतम पदबाट निलम्बित भएका छन् । क्याम्पस सञ्चालक समितिको बिहीबार बसेको बैठकले क्याम्पस सञ्चालक समितिको कोषाध्यक्षसमेत रहेका...