शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ९० वटा हिउँ चितुवा
काठमाडौँ । नेपालले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको अवस्था सार्वजनिक गरेको छ । व्यवस्थित क्यामेरा ट्र्याप सर्वेक्षणले प्रतिएक सय वर्ग किलोमिटरमा दुई दशमलव दुई हिउँ चितुवाको सङ्ख्या घनत्वका साथ निकुञ्जमा...