कर्मचारीका छोराछोरीका लागि पौने १८ करोड भुक्तानी गर्ने निर्णय
काठमाडौँ । निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्तिका लागि रकम भुक्तानी गर्ने निर्णय भएको छ । व्यवस्थापन समितिको सोमवार(आज) बसेको बैठकले छ सय ८७ जना सन्तति विद्यार्थीका लागि १७ करोड,...