कर्मचारीका सन्ततिलाई उपलब्ध गराउने शैक्षिक प्रोत्साह वृत्तिको प्रारम्भिक नतिजा सार्वजनिक
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चालु आर्थिक वर्षका लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार निजामती कर्मचारीका सन्ततिलाई उपलब्ध गराउने शैक्षिक प्रोत्साहन वृत्तिको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । ...