शैक्षिक बेरोजगारलाई स्वरोजगार बनाउँदै कनकाई नगरपालिका
कनकाई । झापाको कनकाई नगरपालिकाले सञ्चालन गरेको ‘शिक्षासँगै रोजगार’ कार्यक्रमले शैक्षिक बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ । नगरपालिकाले गत वर्षदेखि सङ्कलन गरेको बेरोजगारहरुको सूचीलाई अन्तिम रुप दिन आजदेखि काम...