बालेनका निर्णयप्रति विमति जनाउँदै सल्लाहकार रेशुले दिइन् राजीनामा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छन् । मेयर बालेन साहका पछिल्ला गतिविधिप्रति असहमति जनाउँदै राजीनामा दिएकी हुन् । उनले बुधबार वक्तव्य जारी गर्दै मेयर...