हिमालपारीको गाउँ लिमीका बालबालिकालाई पहिलो पटक शैक्षिक सामग्री वितरण
हुम्ला । कोरोना कहरमा पनि पठन पाठन सुचारु रहेका नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । हालसम्म अन्यत्रबाट यसरी सामग्री नपाएका विद्यार्थीलाई पठन...