शिक्षक आन्दोलनको २३औँ दिन,नाचगान छाडेर सडकमै रक्तदान
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलनमा उत्रिएका सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरूले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन् । चैत २० गतेदेखि आन्दोलन गदै...