शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्वाधार अभावमा सेवा उपलब्ध गराउन समस्या भोगिरहेको शैलजा आचार्य हृदय रोग उपचार केन्द्रलाई स्तरोन्नति गर्न सघाउने प्रतिबद्धता जनाएका छन् । मन्त्री पौडेल...