सङ्घीयता कार्यान्वयनसँगै गाउँगाउँमा सरकार पुगेको छ : शैलेन्द्रप्रसाद साह
काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले मधेस प्रदेशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाने लक्ष्य राखेको छ । कृषि, पर्यटक क्षेत्रको प्रवर्द्धन गरी प्रदेशको आर्थिक वृद्धिदर ४ दशमलव ८ प्रतिशतमा...