सञ्चारमन्त्री गुरुङद्वारा शोक व्यक्त
तनहुँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्नी शोकमा रहेका भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । भिमाद नगरपालिका-२ जिलाङस्थित थापा...