प्राधिकरणले सरकारबाट ४ अर्ब ६७ करोड शोधभर्ना पाउन बाँकी
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत उपभोक्तालाई विभिन्न शीर्षकमा विद्युत् महसुल छुट दिने निर्णय गरेकोमा त्यसको शोधभर्ना बापतको रकम नेपाल विद्युत् प्राधिकरणलाई उपलब्ध गराउन बाँकी देखिएको छ ।...