बालुवाटार जग्गा प्रकरणका मुख्य आरोपीले दिए सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन
काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा मुछिएका १७५ जनामध्ये पुर्पक्ष थुनामा रहेका एक मात्रै प्रतिवादी शोभाकान्त ढकालले सर्वोच्च अदालतमा बन्द प्रत्यक्षीकरणको निवेदन दिएका छन्। विशेष अदालतले पुर्पक्षका लागि पठाउन दिएको आदेशविरुद्ध...