बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा श्यामनारायण श्रेष्ठ नियुक्त
हेटौँडा । बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा श्यामनारायण श्रेष्ठ नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शमाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा श्रेष्ठलाई मुख्य...