मधेश प्रदेश मातहतका कार्यालय र संस्थाको बेरुजु ८ अर्ब ३१ करोडभन्दा बढी
काठमाडौँ। मधेश प्रदेशका सरकारी कार्यालय तथा अन्य संस्था समितितर्फ ६ आर्थिक वर्षमै ८ अर्ब ३१ करोड ८ लाख ५८ हजार रुपैयाँ बेरुजु कायम भएको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ । मधेश...