जग्गा एकीकरण आयोजनाका अध्यक्ष चौधरीले दिए राजीनामा
काठमाडौँ। लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणअन्तर्गत सञ्चालित जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेश चौधरीले राजीनामा दिएका छन् । चौधरी लुम्बिनी प्रदेश जग्गा एकीकरण नियमावली, २०७९ को नियम १७ बमोजिम प्राधिकरणको निर्णय...