श्याम ज्ञवालीलाई सीआईबी प्रमुख बनाउनु शंकास्पद : सांसद शाह
काठमाडौँ । नेपाली काँग्रेसका सांसद पुष्पबहादुर शाहले सरकारले श्याम ज्ञवालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख बनाउनु शंकास्पद रहेको बताएका छन् । ‘सुन तस्करमा संलग्न भनिएका जीवन चलाउने र...