अर्थ मन्त्रालयको प्रवक्तामा श्याम प्रसाद भण्डारी
काठमाडौँ । अर्थ मन्त्रालयको प्रवक्तामा सहसचिव श्याम प्रसाद भण्डारी नियुक्त भएका छन्। मन्त्रालयको निर्णयअनुसार भण्डारीले आजदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्। यसअघि प्रवक्ताका रूपमा रहेका महेश भट्टराई भन्सार विभागको...