काँग्रेसले संसदमा उठायो श्रममन्त्री अर्याल पनि सहकारी ठगीमा जोडिएको विषय
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका अन्य नेताहरूको सहकारी ठगी प्रकरणमा संलग्न रहेको विषय संसदमा उठाएको छ। रास्वपा उपसभापति समेत रहेको श्रममन्त्री...