भिजिट भिसामा दुबई पुर्याएर अलपत्र पार्नेलाई कुनै हालतमा छोड्दैन : श्रममन्त्री श्रेष्ठ
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा दुबई पुर्याउनेलाई कुनै हालतमा नछोड्ने बताएका छन् । आज (बिहीबार) मन्त्रालयमा भिजिट भिसामा दुबई पुगेर दुख पाएका पीडित युवाहरूसँगको...