वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई बोर्डद्वारा १६ करोड रुपैयाँ सहयोग
काठमाडौँ । वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता मार्फत तीन महिनामा १६ करोड रुपैयाँ सहयोग गरेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको...