काठमाडौँ महानगरले दियो श्रम बैंकमा आबद्ध ८५७ जनालाई रोजगारी
काठमाडौँ । काठमाडौँ महानगरले श्रम बैंकमार्फत् ८५७ जनालाई रोजगारी दिएको जनाएको छ । आर्थिक वर्ष ०८०/८१ को वार्षिक समीक्षाका क्रममा महानगरले श्रम बैंकमा आवद्धहरुलाई रोजगारमा जोडिएको जानकारी दिएको हो ।...