चुनावको बेला रोकिएको ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम पुनः सुरु
काठमाडौँ । चुनावका कारण केही समय रोकिएको ‘श्रमिकसँग श्रम मन्त्र’ कार्यक्रम पुनः सुरु भएको छ । हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभा चुनावका कारण स्थगित गरिएको कार्यक्रम आजबाट पुनः सुरु...