सार्वजनिक क्षेत्रमा ट्रेड युनियन अधिकार र यसको प्रभाव
औद्योगिक क्रान्तिको परिणती औद्योगिक क्रान्तिको सफलता पश्चात श्रमिकहरुको पेशागत हक, हित, सेवाको न्यूनतम सुरक्षाको प्रत्याभूतिको लागि प्रतिनिधिमूलक संस्थामा संगठित भै सामूहिक सौदाबाजीको माध्यमबाट न्यूनतम् आधारभूत अधिकारको संरक्षण गर्नेे अवधारणाको विकास...