गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा तनहुँका खतिवडा नियुक्त
काठमाडौँ । गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडा नियुक्त भएका छन् । एमालेनिकट खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।...